सरकारको लापरबाहिले दशैको मुखमा पनि हजारौ कर्म चारिले पाएनन तलब



२६ असोज, काठमाडौं–

प्रदेश सरकार मातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।

सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ । आजको कान्तिपुरले पहिलो पृष्ठमा समाचार छापेको छ ।

प्रदेश मातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन् ।

प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत जिल्ला तहका सयौं कर्मचारीले तीन महिनायताको तलब र दसैं खर्च पाउन बाँकी छ ।

प्रकाशित मिति : आश्विन २६, २०७५ शुक्रबार  ५ : ०६ बजे