मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धानको लापरबाही छानबिन गर्न एआईजी धिरु बस्न्त्यात कञ्चनपुरमा 



कञ्चनपुर आसोज, २६–

प्रहरी अतिक्ति महानिरीक्षक धिरु बस्न्त्यात निर्मला पन्तको बलात्कारपछि भएको हत्याण्डको अनुसन्धान तथा निर्मला हत्या प्रकरणमा  प्रहरी अनुसन्धानमा देखिएको लापरबाही छानबिन गर्न गठित समितिका संयोजक रहेका  प्रहरी अतिक्ति महानिरीक्षक धिरु बस्न्त्यात कञ्चनपुर पुगेका हुन् । समितिले प्रतिवेदन बुझाउनुअघि एक पटक स्थलगत अध्ययनमा गएको हो ।

कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा प्रहरीकै लापरबाही देखिएको भन्दै चौतर्फी विरोध भएपछि प्रहरीले बस्न्यातको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समिति गठन हुँदा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहेका बस्न्त्यात पछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए ।

 

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार  १ : ५२ बजे