मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुल्य घटाएर ग्राहक तान्दै मारुती सुजुकी



कार्तिक ३ ,काठ्मान्डौ

मारुती सुजुकीले भारतीय बजारमा कारको मुल्य घटाएको छ ।मारुती सुजुकीले भारतीय उपभोक्तालाई लक्षित गर्दै भारतीय बजारमा  ३ प्रतिशत मुल्य घटाएको छ ।

भारतीय सरकारले सुरु गरेको जनरल सर्भिस ट्याक्सको घोषणापछि मारुती सुजुकीले भाउ घटाएको जनाएको छ । यसवाट सुजुकीका ग्राहकलाई ठूलो फाइदा पुग्ने सुजुकीले जनाइएको छ ।

यो गाडी वजारमा अत्यधिक विक्रि हुने गाडीमा पर्छ । तर, नेपालमा भने माती सुजुकीले आफ्ना गाडीमा मुल्य घटाउछँकी घटाउँदै भन्ने अहिलेनै केही भन्न नसकिने जनाइएको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७५, शनिबार  १० : २८ बजे