मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारीको भोलिदेखि हुने चारदिने कतार भ्रमण सरकारबाट स्वीकृत



कात्तिक, ११  काठमाडौँ  –

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि हुने चारदिने कतार भ्रमण स्वीकृत गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति भण्डारीको  भ्रमण स्वीकृत गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो यस कार्यकालको पहिलो बिदेश भ्रमण कतार बाट शुरु गर्न लागेको बिसयलाई यस अघी नै कतिपय परराष्ट्रबिदहरुले कुट्नितिक अपरिपक्कता भनि ब्यख्या गरिसकेका छन ।

राष्ट्रपति कार्यकाल को पहिलो भ्रमण अन्यत्र मुलुकबाट शुरु हुँदा शक्तिशाली दुइ छिमेकीहरु लाई बेवास्ता गरेको ठहरिने उनिहरुको तर्क छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७५, आइतबार  ११ : ५४ बजे