काठ्मान्डौ-
केहि दिन अघाडी चिनिया राष्ट्रपतिले समुन्द्र माथी बनाइएको सन्सार कै सबै भन्दा लामो पुल उद्घाटन गरेको समाचार सबै माध्यम हरुमा प्रमुखताका साथ आएको थियो ।
भर्खरै मात्र भारतका प्राधाअन्मन्त्री नरेन्द्र मोदिले पनि सन्सार कै अघ्लो मुर्ती को उद्घाटन गरेको समाचार भारतिय सन्चारमध्यमहरुमा प्रमुखता का साथ आइ रहेको छ ।
यसलाई धेरै बिस्लेशकहरुले पछिल्लो समय आर्थिक,सामरिक्,कुट्नितिक लगायत सबै तिर प्रतिस्पर्धी देखिएका बिश्वका दुइ शक्ती राश्ट्र बिकाश र प्रबिधी को क्षेत्रमा पनि प्रस्तिस्पर्धा गरिरहेको रुपमा लिएको देखिन्छ ।
नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा निर्माण गरिएको सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्तिको प्राधाअन्मन्त्री मोदिले उद्घाटन गरेका हुन ।
१८२ मिटर अग्लो ‘स्टाच्यु अफ युनिटी’ नाम दिइएको यस मुर्तिको निर्माणमा भारतले २९ अर्ब ८९ करोड (४७ अर्ब ५० करोड नेपाली रुपैयाँ) खर्च गरेको र सरदार वल्लभ भाइ पटेलको १४३ औँ जन्म जयन्तीमा भव्य समारोहबीच मूर्तिको अनावरण गरिएको भारतिय सन्चारमध्यमहरुमा समाचार छ ।