मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऊर्जामन्त्री वर्षमान पुन अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना



१७ कात्तिक, काठमाडौं ।

ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्वस्थ भएपछि नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनलाई गएराति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

छातिमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको उर्जा मन्त्री को सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा  यादव भट्ट लगायतको टोली संलग्न छ ।

यसअघि जण्डिस बिगि्रएपछि मन्त्री पुनलाई थाइल्याण्डमा उपचार गरिएको थियो ।उनको स्वास्थ्य अवस्था बारे थप जानकारी आउन बाकी छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार  ८ : ४९ बजे