मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 ग्यास बुलेटको ठक्करबाट धादिङमा आमाछोरीको मृत्यु



कात्तिक २५, धादिङ –

ग्यास बुलेटको ठक्करबाट धादिङ बेनिघाटस्थित विशालटारमा आमाछोरीको मृत्यु भएको छ।

धादिङको बेनिघाट गाउँपालिका–५ का ४० वर्षीया गीता नेपाली र उनकी २१ वर्षीया छोरी सुनिता को ग्यास बुलेटको ठक्करबाट घाइते भएका उनीहरुको मलेखु र गजुरीमा उपचारको क्रममा मृत्यु भएको गजुरीस्थिता ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

ग्यास बोकेर काठमाडौं आउँदै गरेको युपी ७५ एटी ५२०८ नम्बरको ग्यास बुलेट आमाछोरीलाई ठक्कर दिएर अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार  ७ : ५२ बजे