मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माल्पोत कार्यलयमा पियनको हालिमुहाली



१२ मंसिर, काठमाडौं–
पद सानो भए पनि पियन राजेन्द्र बस्नेत सामान्य कर्मचारी होइनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकको हो ।

राजधानीका मालपोत कार्यालयहरुमा उनको ‘शासन’ चल्ने गरेको छ । मालपोत कार्यालयमा अवैध कामबाट उनले करोडौँ कमाइसकेको अनुसन्धानमा आवद्ध अधिकारीहरु बताउँछन् ।

महँगा कार चढ्ने हैसियत बनाएका उनले छुट जग्गा दर्ताको नाममा करोडौँ कमाएका हुन् । सार्वजनिक जग्गासमेत व्यक्तिको नाममा गराउने काममा उनी नाइके थिए ।

 

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार  ४ : ४७ बजे