फ्रान्समा ईन्धन मुल्य वृद्धि बिरुद्धको आन्दोलन झन उग्र हुँदै, आईफिल टावर समेत बन्द गरिने



मङ्शिर २१, काठ्मान्डौ-

एजेन्सि-

फ्रान्समा ईन्धनको मुल्य वृद्धि भय पछी सुरु भएको आन्दोलन झान उग्र हुँदै गएको छ ।

आन्दोलन बढ्न थालेपछी पेरिस स्थित मुख्य पर्यटकीय स्थल आईफिल टावर बन्द गरिने भएको छ । आईफिल टावर र त्यस वरपर को बजार समेत बन्द गर्न त्याहाको सरकारले आग्रह गरेको बिबिसिले उल्लेख गरेको छ ।

आन्दोलनमा अहिले सम्म ३ जनाको मृत्यु भएको छ भने २ सय बढी घाइते भएका छन । आन्दोलन फ्रान्स भरी चलिरहेको छ र सरकारले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार  ५ : २० बजे