नेकपा भित्रको किचलो झन झन बढ्दै , शिर्श नेताहरुले नै गरे सचिबालय बैठक बहिष्कार



मङ्शिर २२, काठ्मान्डौ-

शनिबार बस्ने भनिएको नेकपाको बैठक समयमा शुरु नभय पछी पार्टी शिर्ष तहाका ४ जना सचिवालयका सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेब गौतमले सचिबालय बैठक बहिष्कार गरेका छन ।

आजको बैठक बहिष्कार गर्ने नेताहरुले यस अघी देखी नै नेकपा अध्यक्ष एबम प्राधाअनमन्त्री केपी ओलि ले सरकार तथा पार्टिमा एकलौटी गरेको भन्दै सार्बजनिक रुपमै असहमती ब्यक्त गर्दै आएका छन ।

नेताहरुले समयमा बैठक शुरु नभएकोले बहिष्कार गरेको भनिय पनि नेकपा अध्यक्ष एबम प्राधाअनमन्त्री केपी ओलि प्रतिको असन्तुष्टी नै प्रमुख कारण रहेको र पार्टी भित्र दुइ अध्यक्ष भन्दा फरक धारको बिकाश गर्ने अभियान अन्तर्गत बैठक बहिष्कार गरिएको नेकपा निकट श्रोतले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार  २ : १३ बजे