मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैधर बालुवा चोरीमा सम्लग्न वडा सदस्य पक्राउ



२६ मंसिर, काठमाडौं–

काभ्रे जिल्लाको भुम्लु गाउँपालिका — ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्यसहितको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको समूहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वल दबाब दिएका छन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

प्रहरीले बालुवा चोरी गर्ने समूहको मुख्य गिरोहको खोजी गरिरहेको छ । गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् ।

एसपी रविराज खड्काले गिरोहका सदस्यलाई फक्राउ गरी कारबाही शुरु गरेको बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार  ३ : ३० बजे