मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठेकेदार भागेपनि मेलम्ची आयोजनामा सरकारलाई घाटा छैन:मन्त्री बिना मगर



काठ्माण्डै-

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीले काम छोडेर भागेपछी सरकार आफैंले बाँकी काम गर्ने खानेपानीमन्त्री बिना मगरले ब ताएकी छन ।

आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा सिएमसीको ठेकेदार काम छाडेर भागेपनि नेपाल सरकारलाई घाटा नलाग्ने उनले दाबी गरिन्।

निर्माण सम्पन्न नगरेको अवस्थामा निर्माण कम्पनी विरुद्ध सिंगापुरको उच्च अदालतमा लड्न सक्ने अधिकार सरकारसँग सुरक्षित रहेको तथा सरकारले भुक्तानी दिने सम्बन्धमा भने रोकिएको काम सुचारु गर्ने सम्बन्धमा केही सर्त राखेको उनले बताइन्।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार  १ : ५७ बजे