भ्रष्टहरूलाई राजनीतिक नियुक्ति दिएर सुशासन आउछ ? नेकपा प्रबक्ता श्रेश्ठ



पुष ६, काठ्माण्डौ-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टहरूलाई राजनीतिक नियुक्ति दिएर सुशासन कसरी दिन सकिन्छ ?’ भन्ने प्रश्न उठाएका छन ।

नेकपाको जारी स्थायी समितिको बैठकमा  बोल्दै प्रवक्ता  श्रेष्ठले प्रधान्मन्त्री र सरकारका प्रती यस्तो प्रश्न उठाएका हुन ।

जनताले सुसाशन खोजेको कुरा उठाउदै श्रेश्ठले सरकारको काम गराइले सुशासन नआउने बताए ।

प्रवक्ता श्रेष्ठ अरु नेताभन्दा अलि कडा रुपमा प्रस्तुत भएको एक नेताले बताए।

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  ८ : १३ बजे