मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको संसद बैठकलाई सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी



काठमाडौं पुस, १९–
आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन् ।
विभिन्न क्षेत्रबाट सरकारको काम–कारबाही प्रभावकारी बनाउनु पर्ने माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

गएको पुस ११ बाट सुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले बिहिबार मध्यान्ह समसामयिक विषयमा सम्बोधन गर्न लागेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ५ : ४६ बजे