प्रधानमन्त्रीसँग प्रश्नेत्तर गर्ननाएपछि संसदमा कांग्रेसको नाराबाजी, संसद बैठक स्थगित



काठमाडौं पुस, २२–
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले नाराबाजी गरेको हो ।
कांग्रेस सांसदले रोष्ट्रममा नाराबाजी गर्दै वेल घेराउ गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

प्रकाशित मिति : पुस २२, २०७५ आइतबार  ९ : ०० बजे