मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज संसद बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने



काठमाडौं माघ, ४–
आज बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । शुक्रबार मध्यान्न १२ बजेपछि बस्ने बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै कांग्रेस सांसदहरुले विरोध जनाउदै आएका थिए ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ६ : १६ बजे