दाङ माघ, २५–
सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश सांसद उत्तर वलीलाई थप उपचारका लागि काठमाडौ रिफर गरिएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरले काठमाडौको मेडिसिटी अस्पतालमा रिफर गरेको हो । कोहलपुरमा भेन्टिेलेरमा राखेर उपचार गराईरहेका वलीलाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याउन लागिएको लागिएको सांसद वलीका स्वकीय सचिब यमन शाहले जानकारी गराए ।