मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी अवरोधका बाबजुत पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गीत फेरी युट्युवमा (भिडियो सहित्)



काठमाडौं फागुन, ६–
लोक गायक पशुपति शर्माले भ्रष्टाचार र राजनीति विकृतीहरुलाई व्यंग्य गर्दै गाएको ‘लुट्न सके लुट कान्छा’ गीतलाई सरकार र नेकपाका कार्यकर्ताहरुले अवरोध गरे पनि उक्त गीत युट्युवमा पुनः अपलोड गरिएको छ । भ्रष्टाचार र विकृतिविरुद्धका गीत बन्द गर्नु भन्दा भ्रष्टचार र राजनीति विकृतिको अन्त्य हुनुपर्ने र भ्रष्टाचार राजनीति विकृतिविरुद्ध कलाको माध्यमबाट व्यंग्य गर्न पाउने संविधान प्रदत्त नैसर्गिक अधिकारको संरक्षणका लागि पनि उक्त गीत पुनः युट्युवमा अपलोड गरिएको हो । उक्त गीत सुन्न र हेर्न नपाएका जनताले पनि उक्त गीत हेर्नबाट बञ्चित नहुन भन्ने उद्देश्यका साथ गीत अपलोड गरिएको हो ।

हेर्नुहोस भिडियोमा ।

https://www.youtube.com/watch?v=JP-JR8P13NU

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ७ : ५६ बजे