मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरी कमल थापाको राप्रपामै फर्किए दीपक बोहोरा



काठमाडौं फागुन, १२-
पूर्वमन्त्री दीपक बोहोरासहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

उसअघि पशुपति शमशेरले नेतृत्व गरेको पार्टीमा रहेका बोहोरा पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहानी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि असन्तुष्ट थिए । उनले आफ्नै अगुवाईमा राप्रपा प्रजातान्त्रिक ब्यूँताउने प्रयास समेत गरेका थिए ।

तर, आइतबार बोहोरासहितका नेताहरु कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : ४७ बजे