मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटनमन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने, भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं फागुन, १५–
पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा बिहिबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  २ : २३ बजे