काठमाडौं फागुन, २३–
प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज आकाशमै होल्ड गरिएको विषयमा छानविन गरिएको बिषयमा छानविन गर्न समिति बनेको छ । मंगलबार प्रधानमन्त्री ओली झापाबाट काठमाडौं फर्किने क्रममा जहाज आधा घण्टा आकाशमै होल्ड गरिएको थियो । उनी चढेको जहाजलाई ३० मिनेटसम्म आकाशमा होल्ड गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो ।
२३ फाल्गुन २०७५, बिहिबार
0
Shares