मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश



काठमाडौं फागुन, २३–
सर्वोच्च अदालतले सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले राज्य विप्लवको मुद्दा खेपिरहेका राउतलाई साधारण तारेखमा रिहा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
यसअघि जिल्ला अदालतले रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  १० : १९ बजे