संघीय संसदको हिउँदे अधिवेशन आज सकिँदै,प्रधानमन्त्रीले आजै सम्बोधन गर्ने



काठ्माण्डौ-

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बाेधन गर्ने भएका छन्।

प्रतिनिधिसभाको बैठकमा १ बजे सम्बाेधन गर्ने पूर्वनिर्धारित कार्यसूचीलाई २ घन्टा पर सारिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

संघीय संसदको हिउँदे अधिवेशन आज सकिँदैछ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : १४ बजे