मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुगलले बन्द गर्‍यो आफ्नो सामाजिक सञ्जाल गुगल प्लस



१९ चैत, काठमाडौं –

मंगलबार बिहानबाट गुगलको सामाजिक सन्जाल गुगल प्लस’  बन्द भएको छ । गुगलले प्रयोगकर्तालाई नोटिफिकेसन पठाएर यी विषयमा पूर्वजानकारी दिएको थियो । तेस्तै गुगलले आफ्नो इमेल एप इनबक्स पनि बन्द गरेको छ ।

फेसबुक र ट्वीटरमा जस्तै फोटो र टेक्स्ट सेयर गर्न मिल्ने गरी   सन् २०११ मा गुगल प्लस खोलिएको थियो  तर यसलाई प्रयोगकर्ताले सुरुदेखि नै मन पराएका थिएनन् । पछिल्लो समय झन यसका डाटाहरु चोरी भएको खुलासा भयपछी गुगलले गुगल प्लस बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ३ : ०८ बजे