दैलेख केन्द्रबिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गयो



दैलेख वैशाख, २९–
दैलेख जिल्लालाई केन्द्रबिन्दु बनाएर शनिबार मध्यराति ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार  १ : १८ बजे