नेकपामा ९ नेताका ९ गुट !



काठमाडौं जेठ, १८–
नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ ।

प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन किन रु अब ५, ६ दिन मात्रै चल्छ ।’

बरिष्ठ नेता माधवकुमार नेपालले ओलीको पक्षपोषण गरेका छन् । उनले एक कार्यक्रममा भने, ‘कोही भ्रममा नपरे हुन्छ, ओली नेतृत्वको सरकार ५ वर्षै चल्छ ।’

प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार  २ : ४६ बजे