काठमाडौ. । दशैंमा एकपटक भए पनि भुइँ छाड्नुपर्छ भन्ने मान्यताअनुसार तीनकुनेमा बालबालिका पिङ खेल्दै रमाइरहेका छन्।
दशैंको रौनकसँगै पिङ खेल्ने परम्पराले बालबालिकामा थप उत्साह र उमङ्ग ल्याएको छ।

कार्तिक १, २०८३ आइतबार
काठमाडौ. । दशैंमा एकपटक भए पनि भुइँ छाड्नुपर्छ भन्ने मान्यताअनुसार तीनकुनेमा बालबालिका पिङ खेल्दै रमाइरहेका छन्।
दशैंको रौनकसँगै पिङ खेल्ने परम्पराले बालबालिकामा थप उत्साह र उमङ्ग ल्याएको छ।

प्रकाशित मिति : कार्तिक १, २०८३ आइतबार १ : ०० बजे