अन्तत: इटहरिका मेयर चौधरिले फिर्ता लिए नाकको हड्डी भाँच्ने धम्की (बिज्ञप्ती सहित्)



काठ्माण्डौ-

आफ्नै पार्टी भित्र र बाहिरा सर्बत्र चर्को आलोचनाभएपछि इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एक बिज्ञप्ती निकालेर ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।

मेयर चौधरीले आइतबार विज्ञप्ति जारी गर्दै चौधरीले मेरो भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात गर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु भनेका छन ।उनले आफुले आबेग मा आएर तेस्तो भनेको स्विकार गर्दै आफ्नो भनऐ प्रती आफै दुख ब्यक्त गरेका छन ।

विज्ञप्ति-

 

प्रकाशित मिति : जेष्ठ २६, २०७६ आइतबार  २ : ३४ बजे