मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानान्धर एसईई पास, चौधरीलाई मानान्धरले जितीन



काठ्माण्डौ-

अभिनेत्री करिश्मा मानन्धर तीन जीपीए नम्बरसहित उत्तीर्ण भएकी छन्।

नेपाली चलचित्रमा लामो सयम खेलेपछि करिश्मा आठ कक्षामा भर्ना भएकी थिइन् ।

करिब तीन दशक भन्दा लामो समय नेपाली सिने क्षेत्रमा बिताएकी मानन्धरले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयबाट एसइई दिएकी थिइन्।

अभिनेत्री मानान्धर स्कूल भर्ना भएपछि उनको खुबै चर्चा भएको थियो । राजनीतिमा समेत होमिएकी करिश्मा पछिल्लो समय राजनीतिबाट टाढा छिन् ।

उनि आबद्द तत्कालिन्नयाँ शक्ती पार्टी हाल उपेन्द्र यादबको पार्टी सग मिलेर नयाँ पार्टी बनेको छ भने अभिनेत्री मानान्धरले राजनितीबाट आफु टाढा भएको बताइसकेकि छिन ।

तेस्तै यो पटकको एसईईमा सांसद शान्ता चौधरी पनि सहभागी थिइन सांसद चौधरीले बी ग्रेड ल्याएकी छिन् । उनले २ ।६५ जीपीए ल्याएकी छिन् । यस्तै करिष्मा मानन्धरले बी प्लस ग्रेड ल्याएकी छिन् । मानन्धरले ३ जीपीए ल्याएकी छिन ।एसईईको नतिजामा सांसद चौधरी भ न्दा अभिनेत्री मानान्धर अघाडी देखिएकी छिन ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  १ : ५५ बजे