मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति र प्रधानमन्त्रीबाट टिका तथा जमरा ग्रहण



२१ असोज, काठमाडौं-

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो आफन्त र पुजारीबाट दशैंको टीका लगाएकी छिन ।

भण्डारीले आमा मिथिला पाण्डेको हातबाट तेसै गरी  हनुमानढोकाका मूल पूजारीबाट टीका तथा फूल प्रसाद ग्रहण गरेकी हुन ।

त्यसैगरी प्रधानमन्त्री केपी ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट टिका लगाएका छन ।

राष्ट्रपति भण्डारीले शितल निवास र प्रधानमन्त्री ओलीले वालुवाटारमा टिका लगाएका हुन । ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ९ : १३ बजे