वीरगन्जस्थित ओम साइ ड्रीकिङ उधोगमा भिषण आगलागी



असोज २५ ,बीरगन्ज-

वीरगन्जस्थित आर्दश नगरको पुरानो पानी ट्याकी नजदिक रहेको प्रेम झाँको ओम साइ ड्रीकिङ उधोगमा भिषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ ।

वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानिय बासिन्दा आगो नियन्त्रणका लागि सक्रिय रहेका छन् ।

आगलागीको कारण र धनजनको क्षतीका बारेमा विवरण आउन भने बाँकी नै छ ।

प्रकाशित मिति : आश्विन २५, २०७६ शनिबार  २ : ४४ बजे