हरिभक्त सिग्देल माछापुच्छ्रे बैंकको संचालक नियुक्त



काठमाडौं–

माछापुच्छ्रे बैंक लिमिटेडले हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि संचालक पदमा नियुक्त गरेको छ ।

कार्तिक ८ गते बसेको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो ।

सिग्देल बैङ्किङ क्षेत्रमा अनुभबी ब्यक्ती मानिन्छन ।

 

प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार  २ : ०१ बजे