एन आई सी एशिया बैंकका थप दुइ वटाशाखा सञ्चालनमा



काठमाडौं–

पछिल्लो समय आक्रमक बजार बिस्तारमा लागेको  एन आई सी एशिया बैंकले अरु दुइ वटाशाखा सञ्चालनमा ल्याएको छ ।

एन आई सी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ ।

ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र काठमाडौँ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा यही मङ्सिर २९ गतेबाट सञ्चालनमा आएको हो ।

 

प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार  ६ : ५६ बजे