मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ यथावत्,चादिको बढ्यो : कती छ बिहिबारको मुल्य ?



न्यू सञ्चार,काठ्माण्डौ-

आज ( बिहिबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार तोलामा ७२ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।

यस्तै तेजावी सुन तोलामा ७२ हजार ५०० मा कारोबार भएको छ ।

स्तै चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ७ : ०९ बजे