एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरसँग खेल्न नपाउँदै खेल रद्द भएको छ ।
थाइल्यान्डको ट्रेड थाई क्रिकेट मैदानमा शुक्रबारका लागि राखिएको खेल वर्षाका कारण रद्द भएको हो ।
एसीसी इस्टर्न रिजनबाट यसअघि बाहिरिएको नेपालले आज अन्तिम खेल खेल्ने तयारी थियो ।










