मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकजना नेपालिमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयको पुष्टी : टेकुमा उपचार हुँदै



कतार हुँदै फ्रान्सबाट काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजिटभ भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि उक्त कुराको पुष्टि गरेका छन् । उनले भने, हो,”रिपोर्ट पोजिटिभ आएको छ ।”उनलाई आइतबार पोजेटिभ देखिएको बताइएको छ । गत साताको मंगलबार नमुना संकलन गरेको थियो ।

विदेशबाट आएका ६०० जनाको कोरोना परीक्षणका क्रममा एकजनालाई कोरोना भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : २८ बजे