मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेकुमा उपचाररत दुई जनाको रिपोर्ट दोश्रो पटक पनि पोजेटिभ



टेकु अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितहरुको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

उनिहरुकोको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ७ : २९ बजे