बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय



काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि सरकारले चैत २५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार  १० : ४२ बजे