बहराइनमा थप १० नेपालीमा भेटियो कोरोना भाइरस संक्रमण



काठमाडौं । बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामा स्थित नेपाली दुतावासले आज एक बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ।

बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : चैत्र २७, २०७६ बिहिबार  १ : ४६ बजे