काठमाडौंस्थित चिनियाँ दूतावासले नेपालमा रहेका सबै चिनिया नागरिकहाँरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न आग्रहसमेत गरेको छ ।
हिजो मात्रै नेपाल प्रहरीमाथि चिनियाँ नागरिकले गरेको हातपातको घटनापछी चिनिया दुताबासले बिज्ञप्ती मार्फत यस्तो आग्रह गरेको हो ।
दूतावासका प्रवक्ताले प्रेस नोट जारी गर्दै नेपालको कानुनको पालना गर्न र अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका छन् ।








