मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्वारा सप्तरि जिल्लालाइ स्वास्थ्य सामग्री प्रदान



सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले सप्तरि जिल्लाका माननिय सम्बिधान सभा सदस्य श्री सक्कल देब सुतियार मार्फत  स्वास्थ्य सामग्री वितरण गरिएको छ।

आज सोहि सस्थाले नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा सप्तरि जिल्लालाइ एकहजार थान माक्स र पाचसय पचहत्तर थान साबुन हस्तान्तरण गरेको हो।

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसीले हस्तान्तरण गर्नु भएको छ ।स्वास्थ्य सामग्री वितरणका क्रममा  सस्थाका (महासचिब ) तथा नेका नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीको उपस्थित थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : ४५ बजे