मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकालेको पनि बताइएको छ ।
सरकारले गत चैत ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ ।लकडाउन गरे पनि कोरोना सङ्क्रमण भने रोकिनुको सटा झन बढेको छ ।सरकारले लकडान मात्रै गर्नु भन्दा पनि परिक्षण र अन्य सुरक्षाका उपाय अपनाउनुपर्नेमा त्यसो हुन नसकिरहेको सरकारमाथी आरोप लागेको छ ।








