न्युसञ्चार जेष्ठ ८, २०७७ बिहिबार पछिल्लोपटक थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहिबार २ : ५४ बजे
पछिल्लोपटक थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहिबार २ : ५४ बजे