हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ। नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।
हाल देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
जेठ १२ गते सोमबार
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहनेछ।अपरान्ह पछि पश्चिमी पहाडी भू(भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू(भागहरुमा सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू(भागका केही स्थानहरु र पश्चिमी पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ १३ गते मंगलबार
दिउँसोः देशको पूर्वी भू(भाग लगायत मध्य र पश्चिमी पहाडी भू(भागहरुमा सामान्य बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्व भू(भागका केही स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भू(भागमा सामान्य बदली रहनेछ। मध्य र पश्चिमी पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू(भागका थोरै स्थानहरु र मध्य र पश्चिमी पहाडी भू(भागका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ १४ गते बुधबार
दिउँसोः देशको पूर्वी भू(भाग लगायत मध्य र पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्व भू(भागका केही स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भू(भागमा सामान्य बदली रहनेछ। मध्य र पश्चिमी पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू(भागका थोरै स्थानहरु र मध्य र पश्चिमी पहाडी भू(भागका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पूर्वी र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ रहावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ।








