पूर्व–पश्चिम राजमार्गका लागि १९ अर्ब १८ करोड विनियोजन



सरकारले पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेन बनाउने कार्यलाई तीव्रता दिने नीति लिएको बताएको छ ।

चालू आर्थिक वर्षमा पूर्व–पश्चिम राजमार्गका लागि १९ अर्ब १८ करोड रुपैयाँ विनियोजन भएको थियो।

अर्थमन्त्री डा युवराज खतिवडाले सो राजमार्ग विस्तार कार्यलाई निरन्तरता दिँदै आगामी वर्षका लागि ७ अर्ब १६ कोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहिबार  १२ : २५ बजे