शेखर कोइरालाको प्रश्न : उद्योग व्यापार नचलाएर आर्थिक वृद्धिदर कसरी बढ्छ ?



नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालाले उद्योग व्यापार नचलाएर वजेट खर्च नगरेर लगानीको बातावरण विगारेर आर्थिक वृद्धिदर नबढ्ने बताएका छन ।

सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रीया दिदै नेता कोइरालाले विश्व बैंकले करीब २ दशमलव १ प्रतिशतमा मात्र हुने अनुमानले अर्को बर्षको आर्थिक वृद्धि दर ७ प्रतिशत हुने सरकारी दाबिलाई कमजोर बनाएको बताएका हुन । कोइरालाले उद्योग व्यापार नचलाएर वजेट खर्च नगरेर लगानीको बातावरण विगारेर आर्थिक वृद्धिदर नबढ्ने उल्लेख गरेका छन ।

उनले, ‘उद्योग व्यापार नचलाएर बजेट खर्च नगरेर लगानीको बातारबण कसरी होला ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

 

प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार  ५ : १८ बजे