पछिल्लो २४ घण्टामा नेपालमा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
यससगै कुल संक्रमितको संख्या ५३३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सङ्क्रमित मध्य ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।










