थप ५३५ जनामा कोरोनाको संक्रमण पुष्टी



नेपालमा ५३५ जनामा थप कोरोनाको संक्रमण पुष्टी भएको छ ।

मन्त्रालयका प्रवक्ता अनुसार आज थपिएका संक्रमितमध्ये ४ सय ६१ जना पुरुष र ७४ जना महिला रहेका छन् ।

यससगै कुल संक्रमित संख्या ९५६१ पुगेको छ

प्रकाशित मिति : असार ८, २०७७ सोमबार  १२ : २३ बजे