न्युसञ्चार असार ८, २०७७ सोमबार नेपालमा ५३५ जनामा थप कोरोनाको संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रवक्ता अनुसार आज थपिएका संक्रमितमध्ये ४ सय ६१ जना पुरुष र ७४ जना महिला रहेका छन् । यससगै कुल संक्रमित संख्या ९५६१ पुगेको छ प्रकाशित मिति : असार ८, २०७७ सोमबार १२ : २३ बजे
नेपालमा ५३५ जनामा थप कोरोनाको संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रवक्ता अनुसार आज थपिएका संक्रमितमध्ये ४ सय ६१ जना पुरुष र ७४ जना महिला रहेका छन् । यससगै कुल संक्रमित संख्या ९५६१ पुगेको छ प्रकाशित मिति : असार ८, २०७७ सोमबार १२ : २३ बजे