मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा सलह किरामाथी सेनाको हेलिकप्टरबाट किटनाशक हमला



भारतका बिभिन्न राज्यमा फिलिरहेको सलहा किराको समुहलाई नष्ट गर्न भारतिय सेनाले हेलिकप्टरबाट किटनाशक हमला गर्ने भएको छ ।

सलह नियन्त्रणका लागी एयरफोर्सले आफ्ना तीन एमआई-१७ हेलिकॉप्टर मा केहि सुधार गरेर पंप समेत कीटनाशक ट्याङ्की र नोजल सहित मॉडिफाइड गरेको बताइएको छ ।

यि हेलिकप्टारहरुले ४० मिनटमा ७५० हेक्टेयर क्षेत्रमा ८०० लीटर कीटनाशक छर्किने तयारी गरेका छन ।

सलहको बथान भारतीय सीमामा प्रवेश गर्ने बित्तिकै हेलिकॉप्टर मार्फत किटनाशक हमला गरिने बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : २७ बजे